हत्या गरी १८ वर्षदेखि फरार अभियुक्तलाई साउदीबाट ल्याइयो

काठमाडौं । १८ बर्ष अघि हत्या गरी फरार रहेका कास्की सिद्ध–७ का नारायण बहादुर अधिकारी भन्ने जीवन बहादुर अधिकारीलाई प्रहरीले साउदी अरबबाट पक्राउ गरेको छ । सितादेवी थापा सुयल समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी अधिकारीलाई कर्तव्यज्यान मुद्दामा कास्की जिल्ला अदालतको २०५७ बैशाख १९ गतेको फैसलाले सर्वश्वसहित जन्मकैदको सजाय हुने गरी फैसला भएको थियो । … Continue reading हत्या गरी १८ वर्षदेखि फरार अभियुक्तलाई साउदीबाट ल्याइयो